;"rgf

 

भ्रामक ÷मिथ्या एवं गलत सूचना  (Disinformation and Misinformation in Elections) सम्बन्धि युवाहरुलाई दिइने अनलाईन तालिम सम्बन्धमा 

नेपाल मतदाता अधिकार मञ्च, नेपाली मतदाताहरुको अधिकार संरक्षण प्रवंधनका निमित्त क्रियाशिल समाबेशी संस्था हो यस संस्थाले निर्वाचन, लोकतन्त्र, शुशासन, बिधिको शासन एवं जवाफदेहिता निर्वाचन पर्यवेक्षण लगायतका क्षेत्रमा सचेतना, क्षमता अभिवृद्धि तालिम, बहस, पैरवी लगायतसिमान्तकृत समूह लक्षित विभिन्न गतिविधिहरु निरन्तर रुपमा संचालन गरिरहेको यसैबिच, निर्वाचनका दौरान प्रयोग हुने गरेका भ्रामक÷ मिथ्या एवं गलत सूचना (Disinformation and Misinformation in Elections) सम्बन्धि सूचनाहरुको पहिचान, प्रतिकार, रोकथाम नियन्त्रण सम्बन्धि सचेतनामूलक तालिम प्रविधिमैत्री युवाहरुलाई सातै प्रदेशमा अनलाइन ÷ जुम मार्फत संचालन गरिने भएको हुँदा १८ देखि ३० वर्षका इच्छुक युवाहरुलाई तालिममा सहभागीका निमित्त अनुरोध गर्दछौ कृपया तालिममा सहभागिताका निम्ति यसमा उपलब्ध अनलाईन तालिम आबेदन फारम भर्न भराउनहुन सबैमा सुसुचित एवं जानकारी  गरिन्छ

यस सम्बन्धि थप जानकारीको लागी यस संस्थाको वेवसाइट info@nvrfnepal.org मा जानुहोस् वा निम्न सम्बपर्क नम्वरहरुमा  977+1- 5345781,  Mob:+977-9849550277, 9749714925, 9808821605 नम्बरहरुमा फोन गरी बुझ्नुहोस्

Note: कृयया फारम भर्नका लागी (फारमाको   लिंक https://nvrfnepal.org/dam  मा   प्रवेशगर्नुहोस्  

 

धन्यबाद